Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मानव अधिकारको अवस्था बुझ्न नर्वेकी राजदूत टोरन कपिलबस्तुमा

मानव अधिकारको अवस्था बुझ्न नर्वेकी राजदूत टोरन कपिलबस्तुमा

कपिलबस्तु, मंसिर २९ गते । नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डल कपिलवस्तुको समग्र मानव अधिकारको अवस्था बुझ्न कपिलबस्तु आउनु भएको छ । मानव अधिकार समुहले जिल्लाको मानव अधिकार लैगिंक हिंसा लगायतका बिषयको बारेमा सरोकारवाला बिच राखेको अन्र्तक्रिया कार्यक्रममा राजुदत ड्राम्डल, अतिथी सचिव एन्डेरिया सिलकोसेट, हो यान बिक्टोरिया डरहिम लगायतको टोली सहभागी हुन तौलिहवा आएको हो ।
सो अवसरमा राजदूत ड्राम्डलले नर्वे सरकारले आफु कपिलवस्तुमा मावन अधिकार र लैगिंक हिंसाका बारेमा बुझन आएको बताउनुभयो । कपिलवस्तुमा बाल बिवाह धेरै हुने गरेको कुरा सुन्दा दुःख लागेको उहाँले बताउनुभयो । राजदूत ड्राम्डल नेपालको संबिधान महत्वपुर्ण र उपलब्धीमुलक रहेको बताउनुभयो । उहाँले आफ्नो देशले मावन अधिकारको सम्मान गर्ने गरेको बताउनुभयो ।
राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँ बिशेषतः ईन्सेकले जिल्लामा गरेको कामका बिषयमा बुझ्न आउनु भएको हो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा बिगतको तुलनामा मानव अधिकारको अवस्था राम्रो भएको बताउनुभयो । ईन्सेकले मानव अधिकरको रक्षाका लागि राम्रो काम गरेको उहाँको भनाई छ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगरबासीको अधिकारको नगरपालिकाले ख्याल गरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक विकासमा नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
कार्यक्रम अधिकारकर्मी रबि ठाकुरले जिल्लाका अधिकांस पालिकामा मानव अधिकारको समिति नबनेको बताउनुभयो । बिगतमा दलित अल्पसंख्यक महिलाहरुका लागि छुट्टाईने बजेट भने अहिले कुनै चासो नदिएको उहाँको भनाई छ ।
त्यस्तै यौनिक तथा अल्पसंख्यक समुदयकी प्रेरणा बिष्टले आफ्नो समुदायले अझै पनि धेरै कुराको बिभेद सहन परेको बताउनुभयो । कार्यक्रममा हिंसा पीडीत छाया बारी र बिन्दु चौधरीले आफुले सामना गर्नु परेको पीडाका बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा महिला मानव अधिकारकर्मी पुष्पा रेग्मी, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ साधिका रैदास लगायतले मावन अधिकारको अवस्था बारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

निःशुल्क आंखा शिविरबाट करिब एक हजारले लिए सेवा

निःशुल्क आंखा शिविरबाट करिब एक हजारले लिए सेवा

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध