Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

गाउँमा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान

गाउँमा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान

बाँके, भदौं २४ गते । बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्यूनीकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी एकाइहरुले आत्महत्या न्यूनीकरणको अभियान चलाएका हुन् ।

इलाका प्रहरी कार्यालय धनौलीले ग्रामीणस्तरमा आत्महत्या न्यूनीकरण अभियान चलाएको प्रहरी नायब निरीक्षक लिलबहादुर नेपालीले जानकारी दिनुभयो । प्रहरी नायब निरीक्षक नेपालीले भन्नुभयो, ‘स्थानीयलाई टोल–टोलमा जम्मा गरी आत्महत्या न्यूनीकरणका लागि सचेत पार्न कार्यक्रम चलाइरहेका छौं ।’

आर्थिक, सामाजिक र पारिवारिक कारणले व्यक्तिले आत्महत्या गर्ने भएकाले समुदायका व्यक्तिलाई त्यसबारेमा सचेत पार्न अभियान चलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार पछिल्लो तीनवर्षे अवधिमा आत्महत्याका घटना तीन गुणाले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा बाँकेमा १०१ जनाले आत्महत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाङ्गीले भन्नुभयो, ‘आत्महत्या गर्नेमा सबै उमेर समूहका व्यक्ति छन् ।’

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा ३१ जना र २०७८–७९ मा ४७ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार कतिपय आत्महत्याका घटनामा विभिन्न व्यक्तिलाई दबाब दिएको भन्दै आत्महत्या दुरुत्साहनमा समेत कारवाहीका लागि मुद्दा दर्ता हुनेगरेको छ ।

आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि प्रहरीको तथ्याङ्कअनुसार आत्महत्या दिन प्रतिदिन बढिरहेको छ । चिकित्सकका अनुसार डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध