Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

घटनाबारे प्रहरीसँग पुष्टि गरेर मात्र सूचना संप्रेशषण गर्न आग्रह

घटनाबारे प्रहरीसँग पुष्टि गरेर मात्र सूचना संप्रेशषण गर्न आग्रह

कपिलबस्तु भादौ २५ । कपिलबस्तुका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक नवरत्न पौडेलले नागरिक विना वर्दीको प्रहरी रहेको बताउनुभएको छ । उहाँले प्रहरी कार्यालयले आयोजना गरेको सञ्चारकर्मी संगको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिक विना वर्दीका प्रहरी हुन भने हामी वर्दीका प्रहरी रहेको बताउनुभयो ।
प्रहरी उपरिक्षक पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी लिएर आफूहरूले काम गर्ने बताउनुभयो । नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख भुमिका रहने दाबी गर्नुभयो । उहाँले पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग पुष्टि गरेर मात्र सूचना संप्रेशषण गर्न आग्रह गर्नुभयो । प्रहरी उपरिक्षक पौडेलले सिमा सुरक्षा, लागु औषध, तस्करी नियन्त्रण लगायतका सवालमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । कपिलबस्तु हुदैं भारतबाट नेपालमा धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताउनुभयो ।
कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, लागु औषध लगायतको विषयमा प्रहरीले विशेष ध्यान दिनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, विभिन्न मिडियाका प्रमुख एव्म प्रतिनिधि लगायतको सहयभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध