Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सनशाईनको २५ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान

सनशाईनको २५ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान

शत्रुघन खरविन्द
कपिलबस्तु, भदौ २८ गते । सनशाईन सामाजिक विकास संस्थाको २५औँ वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित संस्थाको कार्यालय आज चेतरदेईमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रम बाट ५८ यूनिट रक्त संकलन भएको सनशाईन सामाजिक विकास संस्थाका सदस्य तथा रक्तदान कार्यक्रम सयोजक भगवानदास यादवले बताउनु भएको छ । एक थोपा शुद्ध रक्तको करण कसैको अक्लमै जीवन गुमाउन न परोस् भन्दै “रक्तदान जीवनदान भन्ने मुलनाराको साथ संस्थाको वार्षिकोत्सब को पुर्व सन्ध्यामा विगत देखि नै रक्तदान कार्यक्रम गर्दै आइरहेको सनसाईन सामाजिक विकास संस्थका अध्यक्ष शिवलाल यादवले बताउनु भएको छ ।
रक्तदान कार्यक्रम आएर आफ्नो अमुल्य रक्तदान गरेर सहयोग गर्नु हुने सम्पुर्ण रक्तदातहरुलाई संस्थाका कार्यकारी निर्देश सम्भु प्रसाद हरिजन धन्यबाद व्यक्त गर्नु भएको छ । कार्यक्रम बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभगित रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक सहयोगमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध