Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

आठाैँ पटक भारतले जित्याे एसिया कपकाे उपाधि

आठाैँ पटक भारतले जित्याे एसिया कपकाे उपाधि

भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे ।

श्रीलङ्काले दिएकाे ५१ रनकाे झिनाे लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।

बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेकाे थियाे । यस्तै श्रीलङ्का ६ पटककाे विजेता हाे । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेकाे थियाे । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

१५७ जना जेनजी उम्मेदवार

१५७ जना जेनजी उम्मेदवार

ताजा समाचार

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध