Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सञ्चय कोषले आयोजनाबारे बुझेर मात्र लगानी गर्नुपर्छ : अर्थमन्त्री महत

सञ्चय कोषले आयोजनाबारे बुझेर मात्र लगानी गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं,भदौ ३१ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले प्रतिफल दिने आयोजनाबारे बुझेर लगानी गर्नुपर्ने बताउनुभएको छ।

कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कोषले लगानी गर्दा सोचेर मात्र गर्नुपर्ने बताउनुभएको हो।

देश विकासमा कोषको महत्वपूर्ण भूमिका बताउनुहुँदै उहाँले अनुत्पादक क्षेत्रमा लगानी भए देशको अर्थतन्त्रलाई नै असर गर्ने उल्लेख गर्नुभयो।

अर्थमन्त्री डा. महतले भन्नुभयो, “कोषसँग कर्मचारीको सुरक्षित रकम हुन्छ। यो रकम अनुत्पादन क्षेत्रमा लगानी भयो भने जोखिम राज्यलाई र कर्मचारीलाई नै हुन्छ। त्यसैले उत्पादनशील क्षेत्रको पहिचान गररे ऋण लगानी गर्नुपर्छ।”

कोषप्रति देश र कर्मचारीले ठूलो विश्वास गरेकाले कोषले यसको साख जोगाउनुपर्ने उहाँको भनाइ छ। फरक प्रशंगमा उहाँले अहिले देशको अर्थतन्त्रको अवस्था विस्तारै सुधार हुँदै गएको उहाँको तर्क छ।

उहाँले भन्नुभयो, “अहिले पर्यटकको आगमन बढ्दो छ। विदेशी मुद्राको सञ्चिति राम्रो छ। देशको  अर्थतन्त्रको अवस्था पनि विस्तारै सुधार हुँदै गएको छ।”

अझै पनि राजश्व संकलनमा अपेक्षा गरेअनुसार नतिजा भने नआएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध