Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संविधान दिवसमा कारागारबाट आठ जना कैदी रिहा

संविधान दिवसमा कारागारबाट आठ जना कैदी रिहा

तौलिहवा, असोज ३ गते । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।

कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत आर्थिक वर्षसम्म ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गर्दै आएको र यस वर्षदेखि ४० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गरिएको छ ।’’

कैद मुक्त भएका ८ जना मध्ये ४० प्रतिशत कैद भुक्तान गरेका चार जना रहेका छन् । जसमध्ये ३ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्दा कैद जीवन बिताइरहेका थिए । त्यस्तै ५० प्रतिशत कैद भुक्तान गरेका ४ जना रहनु भएको छ । जस मध्ये तीन जना कर्तव्य ज्यान र चारी मुद्धामा एक जना कैद जीवन विताइ रहेका थिए ।

मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चाल चलन भएका आधारमा उहाँहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरुको कैद मिनाहा गरिएको जेलर शैनीको भनाइ छ ।

कैद मुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका उहाँले बताउनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल पाँच सय ३० कैदी बन्दीमध्ये  आठ जना कैद मुक्त भए भने बाँकी पाँच सय २८ जना कैदी बन्दी कारागारमा रहेका छन् । कारागारमा स्वादेशी थुनुवा २४७, कैदी २४४, विदेशी थुनुवा १२, कैदी १७ र महिला थुनुवा २ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध