Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नेपालगन्ज, असोज ५ गते । नेपालगन्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी सुरु गरिएको जनाएको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय बासिन्दालाई निकै सचेत पारिएको र सम्झाइबुझाई   गरिएको बताउनुभयो ।

अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उहाँको भनाइ छ । उहाँले जथाभावी फोहोर नफाल्न सर्वसाधारणलाई अनुरोध गर्दै अबदेखि त्यस्तो गरिएको पाइएमा कारवाहीस्वरुप जरिवाना गरिने बताउनुभयो ।

मेयर विष्टले थप्नुभयो, ‘निर्वाचित भएर आएको एक वर्षसम्म विभिन्न सचेतनाका कार्यक्रम गरेर फोहोर व्यवस्थापनबारे जनतालाई जानकारी गराएका छौं, अब पनि कसैले अटेरी गर्छ र जहाँ पायो त्यही फोहोर फाल्छ भने अब जरिवाना तिर्नुपर्छ ।’

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगन्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभावी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।

नेपालगन्जलाई फोहोरमुक्त र सफा सहर बनाउने अभियान सुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगरभित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

उहाँले टोल टोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको बताउनुभयो । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावि फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ ।

नेपालगन्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडावासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारवाही हुने जानकारी गराउनुभयो ।

नेपालगन्जमा ३५ हजार ५१७ परिवारमा १ लाख ६६ हजार २५८ को बसोबास छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुनेगरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्नेगरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध