Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क बढ्याे

मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीय संघसंस्थाको आपत्ति

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेशविपरीत लुम्बिनी विकास कोषले शुल्क वृद्धि गरेको हो ।

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क वृद्धि गरेको छ । कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १ गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीलाई तय गरिएको प्रवेश शुल्क वृद्धि गरेको छैन ।

भारतीय, सार्क र तेस्रो मुलुकका पर्यटकका लागि बढाइएको छ । साउनमै शुल्क बढाउने निर्णय भए पनि निर्णय कार्यान्वयनपछि मात्रै बल्ल यसबारे पर्यटन क्षेत्रमा सरोकार राख्नेलाई जानकारी भएको हो। भारतीय नागरिकका लागि यसअघि ४० रुपियाँ शुल्क थियो । अहिले ८० रुपियाँ पुर्याइएको छ ।

सार्क मुलुकका नागरिकका लागि यसअघि तीन सय रुपियाँ शुल्क थियो । अहिले उक्त शुल्क वृद्धि गरेर चार सय रुपियाँ बनाइएको छ । तेस्रो मुलुकका नागरिकले मायादेवी प्रवेश गर्न ६ सय रुपियाँ तिर्नुपर्थ्याे । अहिले आठ सय बनाइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सबैतिर महँगी बढेकाले शुल्क पनि वृद्धि गरिएको बताउनुभयो । थोरै शुल्क वृद्धिलाई अन्यथा लिन नहुने उहाँको भनाइ छ । यहाँ २०६५ सालबाट प्रवेश शुल्क लगाएको थियो । उक्त निर्णय विरुद्ध स्थानीय दिलीप बानियाँले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । अदालतले शुल्क नलिन आदेश गरेको थियो । आदेशपछि नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट विकास कोषले असुल्दै आएको थियो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा २०७५ जेठ १ गते बसेको बैठकले उही वर्षको भदौ १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको तीन दिनसम्म मान्यता हुन्थ्यो । अहिले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र मान्य हुन्छ । कतिपयले शुल्क बढाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध