Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

भेटनरी अस्पताल र कृषि ज्ञान केन्द्रको बजेट सार्वजनिकीकरण कार्यक्रम

भेटनरी अस्पताल र कृषि ज्ञान केन्द्रको बजेट सार्वजनिकीकरण कार्यक्रम

कपिलबस्तु, असोज ९ गते । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले कपिलवस्तुको तौलिहवामा चालु आर्थिक बर्ष २०८०÷०८१ कोे संयुक्त रुपमा कार्यक्रम तथा बजेटको सार्वजिनिकीरण कार्यक्रम संपन्न गरेका छन ।
सो अवसरमा दुबै निकायले चालु आर्थिक बर्षका लागि कपिलवस्तुमा बिनियोजित बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रमा सहभागी वक्ताहरुले कृषिमा आधारित कृषकहरुको संख्या अधिक रहे पनि गत बर्षको तुलनामा बजेट कम रहेको भन्दै आपत्ति प्रकट गरे ।
पशु सेवा बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले चालु आर्थिक बर्षमा बिभिन्न ७ शीर्षकमा ६ करोड ११ लाख ३७ हजार बजेट बिनियोजन गरिएको बताए । गत आर्थिक बर्ष बार्षिक बजेट ५ करोड ७५ लाख ६८ हजार ४३४ मध्ये ३ करोड ७२ लाख ५० हजार ३६४ (६४ दशमलव ७१ प्रतिशत ) रकम खर्च भएको थियो । स्मार्ट कृषि गाउमा ५४ लाख ४९ हजार बिनियोजत रहेकोमा १ दशमलव १४ खर्च भएको थियो ।
चालु आर्थिक बर्षका लागि कृषि ज्ञान केन्द्रमा बिभिन्न ६ शीर्षकमा ६ करोड ३६ लाख ४० हजार मात्र बजेट बिनियोजन भएको ज्ञान केन्द्र प्रमुख भास्कर पौडेलले बताए । गत आर्थिक बर्ष ८ करोड १६ लाख २६ हजार बजेट मध्ये ५९ दशमलव १२ प्रतिशत मात्र खर्च भएको थियो ।
सो अवसरमा जिल्ला समन्वय उप प्रमुख रमेश कुर्मीले कृषि क्षेत्रमा बजेट बढाउनुको साटो घटाइएकोमा दुःख ब्यक्त गरे । उनले जिल्लाको कृषि क्षेत्रको विकासका लागि सिचाईको सुबिधा बढाउनु पर्ने र वास्तविक कृषकहरुलाई अनुदान दिनु पर्ने बताए । कार्यक्रममा शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले सरकारले गरेको लगानी अनुसार प्रतिफल नेदेखिएको बताए । उनले पारदर्शीरुपमा काम अघि बाढए मात्र प्रतिफल मिल्ने बताए । उनले दोहोरोपन हटाउन समन्वय गर्नु पर्ने बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाकी उप प्रमुख रीता चौधरीले तीनै तहको सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताईन । उनले सिचाई मलखादको सरकारले प्रबन्ध गर्नु पर्ने बताईन । जिल्लाको कुल जन संख्या ६ लाख ८२ हजार ९६१ मध्ये ६ लाख १८ हजार ६५ कृषिमा आश्रित तथा ६५ दशमलव ८६ प्रतिशत परिवार कृषक परिवार संख्या रहेका छन । दुधमा आत्मनिर्भर रहे पनि मासु अन्डा र माछामा भने परनिर्भर रहेको छ ।
जिल्लामा कुल ८३ हजार खेतीयोग्य जमिन मध्ये ८१ हजार ५७६ हेक्टरमा खेती गरिएको छ । गत बर्ष गहुको उत्पादनमा कमी आए पनि धान, आलु, तोरी, च्याउ, तरकारीको उत्पादनमा भने बृद्धि भएको थियो । युरिया डिएपी र पोटास गरी जिल्लामा ६५ हजार २५३ मेट्रिक टन आवश्यक रहे पनि १० हजार ७९ दशमलव ५ मेट्रिक टन मात्र आपुर्ति भएको छ ।
खाद्यान्नमा न्युन मात्र बचत भएको देखिन्छ । कुल खेती योग्य जमिन मध्ये ५५ प्रतिशत मात्र सिंचाई सुबिधा रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख पौडेलको अध्यक्षता, महेन्द्र ओझाको संचालनमा भएको कार्यक्रममा प्रजिअ शंकरहरि आचार्य, जिल्ला समन्वय प्रमुख भुमीराम पोख्रेल लगायतकाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध