Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

१७ औं विश्व रेविज दिवस मनाइयो

१७ औं विश्व रेविज दिवस मनाइयो

कपिलबस्तु, असोज ११ गते । कपिलबस्तुमा १७ औं विश्व रेविज दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । रेविजको डरलाई कम गर्दै विश्व समुदायलाई रेबिजको जानकारी र तथ्यहरुमा केन्द्रित गर्न आव्हान गर्दै यो दिवस मनाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख विष्णु खनालका अनुसार कुकुरको टोकाइबाट ९० प्रतिशत सम्म सर्न सक्ने भाइरस भएकाले बच्नका लागि खोप नै उपयुक्त उपाय भएकाले समयमै सजग हुनुपर्ने बताउनुभयो ।
दिवसमा जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेविजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइएको उहाँले बताउनुभयो ।
यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।
यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, संगठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य संगठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध