Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

देश अराजकता तर्फ जाँदैछ ः डा. कोइराला

देश अराजकता तर्फ जाँदैछ ः डा. कोइराला

कपिलबस्तु, असोज १७ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस कपिलबस्तुले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताएका हुन् ।
उनले अहिले देशमा स्वतन्त्रता, सार्वभौमसत्ता, आर्थिक राजनीति, कुटीनीतिक अवस्था जरजर अवस्थामा पुगको उनले बताए। ‘यो सरकारसंग अब सच्चिने या छाडने विकल्प मात्र छ’ उनले भने। उनले अहिले मुलुक अत्यन्तै अप्ठेरो स्थितिमा रहेको बताए। उनले मुलु्क अराजकता तर्फ गईरहेको भन्दै चिन्ता ब्यक्त गरे। आर्थिक अवस्था कमजोर हुदै गएको महंगी बढेको रोजारीको अवसर नभएको बताए। ‘ भ्रष्ट्राचार र दण्डहीनता बढेको बढ्यै छ’ उनले भने ‘के हामीले सुशासन दिन सक्दैनौ, दण्डहीनता अन्त्य गर्न सक्दैनौ, के हामी कमजोर भएका हौ ।’
उनले कांग्रेसको नेतृत्वको सरकार जरुरी रहेको बताए । ‘कांग्रेस कसैको ईसारामा होईन, आफनै खुट्टामा उभिएर हिडन सक्ने आट गर्नु पर्छ’ उनले भने। कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए । ‘अहिलेको सरकारले अब अब अरु केही गर्र्न सक्दैन।’ कांग्रेस बहुमतको सरकारकालागि प्रत्यक्ष निर्वाचन प्राणालीमा जान जरुरी रहेको उनले बताए ।
गठबन्धनको सरकारमा सोजे जस्तो काम गर्न नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताउनु भएको छ । अगामी निर्वाचनमा कांग्रेस कसैको बैशाखी ठेकेर होइन् एक्लै लड्ने हिम्मत राख्नु पर्ने उहाँले बताउनुभयो । त्यसैले हामीले हाम्रो संगठनलाई बलियो बनाएर लानु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य गोविन्द राज पोखरेल, लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुन, सुनिल कुमार शर्मा, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेता अत्तहर कमाल, अभिषेक प्रताप शाह, पुर्व पार्टी सभापति राजेश आचार्य लगायतको सहभागिता रहेको थियो ।
सभापति अब्दुल कलामको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव शक्ति सिहं ठकुरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध