Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

कपिलवस्तु, असोज २० गते । चाड पर्वमा आवत–जावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शनिवारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ तिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुगाउन र नागरिकमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनुभयो ।

यात्रुहरूको बढी भिडभाड र आगमन हुने प्रमुख चोक र बसपार्कमा सहायता कक्ष स्थापना भएको छ । चाड पर्वको बेला क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने क्रियाकलाप निरुत्साहित हुनेछ ।

दसैँमा यात्रुहरूको चाप बढी हुन्छ । उहाँहरूलाई आउने समस्यामा सहयोग गर्नेगरी प्रहरी खटिएको छ । नेपाल भारत सीमामा रहेको कृष्णनगर नाका हुँदै घर फर्किनेहरूको चाप अत्यधिक हुने भएकाले हेल्पडेस्कमा विशेष चासो हुने ट्राफिक प्रहरी नायव निरीक्षक राघवसिंह रावलले बताउनुभयो ।

यात्रु चढ्ने स्थलमा प्रहरी सक्रियता हुँदा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रुहरू राख्ने, यात्रुलाई अनावश्यक सास्ती दिनेलगायतका कार्य निरुत्साहन हुने बताइएको छ । सहायता डेस्कमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध