Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तुमा बिश्व दृष्टि दिवसको अवसरमा सचेतना मुलक ¥याली


कपिलवस्तुमा बिश्व दृष्टि दिवसको अवसरमा सचेतना मुलक ¥याली

कपिलवस्तु असोज २५
बिश्व दृष्टि दिवसका अवसरमा ‘काम गर्दा गर्दै आँखालाई माया गरौ’ भन्ने नारा सहीत कपिलवस्तुको तौलिहवामा सचेतनामुलक ¥याली निकालिएको छ । नेपाल नेत्र जयोति संघ र तौलिहवा आँखा अस्पतालको आयोजनामा सदरमुकाम तौलिहवामा ¥याली निकालिएको हो ।
¥यालीमा कपिलवस्तु नगरपालिका भित्र रहेको आधा दर्जन बिद्यालयका बिद्यार्थी र संघका सदस्य सहीतको टोली सहभागी थिए । बिद्यार्थीहरुले आँखा सम्बन्धी बिभिन्न सचेतना मुलक प्ले कार्ड , ब्यानर र आफु पनि सजिएर सहभागी भएका थिए ।
¥यालीले सदरमुकाम तौलिहवा बजारको परिक्रममा गरी आँखा अस्पतालको परिसरमा सभा राखिएको थियो । ¥यालीमा तिलौराकोट माबि प्रथम, वैस्ट प्वाईन्ट बोडिङ स्कुल द्धितीय र यशोधरा माबि तृतीय भएका थिए ।
प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका बिद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद र प्रमाण पत्र पुर्व प्रतिनिधि सभा सदस्य तथा लिडो नेपालका अध्यक्ष अतहर कमालले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले आफ्नो दृष्टिलाई बचाई राख्न आँखाको आफैले ख्याल गर्नु पर्ने बताए । उनले बिभिन्न रोगले आँखाको ज्योति गुमेकाहरुलाई अबिलम्ब अस्पतालमा उपचार गराउन आग्रह गरे । आफ्नो संस्थाले पनि बिपन्नलाई मोतिया बिन्दु र आँखाको उपचारका सहयोग गरेको बताए ।
संघका जिल्ला सभापति मनोज कुमार श्रीवास्तवको अध्यक्षता र खग प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका ३ का अध्यक्ष रुद्र बहादुर गैरे, संघका पुर्व सभापति रमेश शर्मा, संघका उपाध्यक्ष राम निवास चौधरी, समाजसेबी गुनाखर गैह्रेले मन्तब्य दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेल लगायतको सहभागीता थियो । यस अघि आँखा अस्पतालमा रहेको ५० बढी बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

ताजा समाचार

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध