Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दशैँ सभ्य र मर्यादीत रुपमा मनाउन सरोकारवालाको जोड

दशैँ सभ्य र मर्यादीत रुपमा मनाउन सरोकारवालाको जोड

कपिलबस्तु, असोज २६ गते । जिल्ला सुरक्षा समिति कपिलवस्तुको बैठकमा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा आयोजति समितिको बैठकलाई सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ । नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो ।
पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई नदोहराई सजगताका साथ दशै मनाउनु पर्नेमा शाहले जोड दिनुभयो । सविंधान सभा सदस्य तथा पुर्वमन्त्री इश्वर दयाल मिश्राले कृष्णनगरबाट एकताको सन्देश प्रवाह हुने किसिमले दशै शान्तीपुर्वक मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
नेपाली कांग्रेस कपिलवस्तुका सभापती तथा महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले दशै पर्वलाई मेलाप पर्बको रुपमा मनाउनु पर्ने बताउनुभयो । मेयर कलामले दशैमा एकअर्का विच भाईचारको सम्बन्ध स्थापित गरी मनाउनु हुन अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले सम्पुर्ण नगरवासीहरुलाई सभ्य रुपमा एकआपसी सदभाव कायम गरी दशहरा मनाउनु पर्ने बताउनुभयो । लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहुद खाँ नेपालीले सबैलै सबै धर्मको सम्मान गर्नु पर्ने बताउनुभयो ।
जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कसैको अस्थामाथी खेलवाड नगरी सभ्य नागरिकको परिचय दिई चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, समाजसेवी मिर्जा राशिद वेग, कुनाल प्रताप शाह, जाबेद आलम, अकिल मिया, गोपाल चन्देल, इन्तेखाब खाँ, जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेल, भन्सार कार्यलाय कृष्णनगर प्रमुख गगन बहादुर विक, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम आर्याल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध