Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

तीन महिनामा सात करोड बढीको प्लाईउड भारत निकासी

तीन महिनामा सात करोड बढीको प्लाईउड भारत निकासी

बाँके, कात्तिक १० गते । नेपालगन्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सात करोड रुपियाँ बढी मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्म सात करोड ६४ लाख ११ हजार रुपियाँ मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ । तीन महिनामा ८३ हजार ६०३ घनमिटर प्लाईउड भारततर्फ निकासी भएको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव २०७९–८० मा साउनदेखि असोज महिनासम्म एक करोड चार लाख मूल्यको ४२८ घनमिटर प्लाईउड मात्रै भारततर्फ निकासी भएको थियो । आर्थिक वर्ष २०७९–८० भन्दा चालु आवमा ६३४ प्रतिशतले प्लाईउड निर्यातमा वृद्धि भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०७९–८० मा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाईउड भारततर्फ निकासी भएको थियो । आव २०७८–७९ मा ८० लाख ३९ हजार रुपियाँ मूल्य बराबरको प्लाईउड भारततर्फ निकासी भएको थियो । प्लाईउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।

नेपालगन्ज नाकाबाट जडिबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । नेपालगन्जमा रहेका विभिन्न उद्योगहरुले उत्पादन गरेको प्लाईउड भारत निकासी गर्दै आएका छन् ।

भारतमा प्लाईउडको निकासी गर्दै आएको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले भारतको प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराईच, नानपारा लगायतका शहरहरुबाट ब्यवसायीहरु आफैँ नेपाली प्लाईउड खरिदका लागि पुग्ने गरेको जानकारी दिनुभयो । मियाले भन्नुभयो, ‘‘नेपालको प्लाईउडले भारतमा राम्रो बजार पाएको अवस्था छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध