Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

तौलिहवा, मंसिर २० गते । कपिलबस्तु नगरपालिकामा छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ ।
सिटि फुकेर १५ सय मिटर दौड खेलको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले पालिाका पालिकामा भईरहको राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाईरहेको बताउनुभयो । यही अवसर मार्फत आफ्नो प्रतिभा देखाउदै पालिका र जिल्ला कै नाम उचो राख्ने काम समेत खलाडीहरुले गरेको उहाँले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुदको लागि बजेट बियोजन गराउन आफुले पलह गर्ने बताउनुभयो ।
कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले नगरपालिकाले खेल क्षेत्रलाई सुरु देखि नै प्राथमिकतामा राखेको भन्दै जसले गर्दा यहाका खेलाडीले राष्ट्रिय स्तरमा समेत राम्रो प्रर्दशन गरेको बताउनुभयो । पालिकामा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफ्नो प्रतिभा समेत देखाउने मौका पाएको उहाँको भनाई छ ।
प्रतियोगिता मंसिर २२ गते सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले बताउनुभयो । प्रतियोगीतमा नगरका २१ बिद्यालयले भाग लिएको कार्यक्रम संयोजक पदमराज श्रेष्ठले बताउनुभयो ।
प्रतियोगीतमा एथलेटिक्स, भलीबल लगायतका खेल हुनेछन । मंगलवार संपन्न १५ सय मिटर छात्र तर्फको दौडमा कपिलवस्तु माबिका दिलीप केवट प्रथम कनक मुनी माबिका अजय थारु द्धितीय र तौलेश्वरानथ माबिका रामेश्वर धोबी तृतीय भएका थिए ।
यस्तै १५ सय मिटर दौडमा छात्रा तर्फ राष्ट्रिय माबि बिकुलीकी मनिषा चौधरी प्रथम, कनकमुनी माबिकी पुजा घर्ती द्धितीय र सुन्दरी थारु तृतीय भएकी छन् । नगर प्रमुख पौडेलको अध्यक्षता, पदमराज श्रेष्ठकोे संचालनमा कार्यक्रम भएको थियो । उदघाटन सत्रमा सहभागी बिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै, नृत्य, प्रर्दशन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध