Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना

गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना

गुल्मी, चैत १९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ ।

गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी सम्बन्धी गुनासो सुन्ने हेल्प डेस्क स्थापना गर्ने निर्देशन गरेको हुँदा यहाँ पनि डेस्क स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

मिटरब्याजी सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासो तत्काल सुनुवाइ गर्ने उद्देश्यले प्रशासन कार्यालयमा हेल्प डेस्कको स्थापना गरिएको हो । यहाँ मिटरब्याजी सम्बन्धी गुनासो सुनुवाइ तथा सहजीकरणका लागि प्रशासकीय अधिकृत नारायण घर्तीलाई फोकल अधिकृत तोकिएको उहाँले बताउनुभयो ।

देशभरी अर्थात् तराईमा ठुलो सङ्ख्यामा मिटरब्याजीहरु देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गैरेले गुल्मी जिल्ला ठेगाना भएका केही व्यक्तिको नाम मिटरब्याजीको रूपमा काठमाडौँमा दर्ता भएको र उनीहरूलाई त्यहीबाट कारबाही भएको बताउनुभयो ।

यस जिल्लामा हालसम्म औपचारिक रूपमा मिटरब्याजी सम्बन्धी गुनासो नआएको भन्दै उहाँले स्थानीय तहलगायत सबैलाई हेल्प डेस्कसम्बन्धी जानकारी गराइएको बताउनुभयो । कतैबाट मिटरब्याजी सम्बन्धी गुनासो आएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध