Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग ९आइपिएल० मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा ७ः४५ मा सुरु हुने खेलमा जित निकाल्ने टोलीले फाइनलमा उपाधिका लागि कोलकाताको सामना गर्ने छ।

जारी सिजन राजस्थानले प्लेअफको इलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको थियो भने हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकातासँग पराजित हुँदै दोस्रो अवसरको खोजिमा राजस्थानसँग भिड्न लागेको हो।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबादले ७ पटक आइपिएलको प्लेअफ खेलेको छ। टीमले पहिलो पटक २०१३ मा प्लेअफमा स्थान बनाएको थियो। जुन उसको डेब्यू सिजन समेत रहेको थियो। हैदराबाद पछिल्लो पटक २०२० मा प्लेअफमा पुगेको थियो।

अहिले सम्म ६ प्लेअफमा हैदराबाद २ पटक फाइनलमा पुगेको छ। जसमा २०१६ मा उसले उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो। हैदराबादले प्लेअफमा ३ पटक क्वालिफायर २ खेलेको छ। जसमा २ खेलमा जित निकाल्दा एक खेलमा हार भोगेको छ।

आइपिएलको पहिलो संस्करणको उपाधि विजेता राजस्थान २०२२ को उपविजेता हो। टिम छैटौँ पटक प्लेअफ खेल्दै छ। राजस्थानले तेस्रो पटक क्वालिफायर९२ खेल्न लागेको हो। यसअघि भएको दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो। २०२२ मा आरसिबीलाई हराएर फाइनल पुगेको थियो।

हेड टु हेडमा दुवै टिमको रेकर्ड उस्तै९उस्तै रहेको छ। अहिले सम्म दुई टिमले कुल १९ खेल खेल्दा ९ खेलमा राजस्थान र १० खेलमा हैदराबादले जितेको छ। दुई टिमबिच यो सिजनमा एक खेल भएको थियो। जुन खेलमा हैदराबादको घरेलु मैदानमा हुँदा १ रनको रोमाञ्चक जित निकालेको थियो। सिजनमा यो दुई टिमबिच दोस्रो पटक स्पर्धा हुन लागेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध