Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

करोड लगानीमा फास्ट चार्जिङ स्टेशन

करोड लगानीमा फास्ट चार्जिङ स्टेशन

 रुपन्देहीको एक सहकारीले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्ने भएको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले पूर्व पश्चिम राजमार्गबाट बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको सय मिटर उत्तरतर्फ चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो ।

एक करोड लगानीमा ३ वटा मेसिन जडान गरी जेठभित्र सञ्चालनमा ल्याउने तयारी गरेको पत्रकार सम्मेलन गरी संस्थाले जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले तीन वटा मेसिनबाट एक पटकमा ६ वटा गाडी चार्ज गर्न सकिने बताउनुभयो । गाडी चार्ज गर्दा लाग्ने शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने गरी सहकारीको कार्यालयमा सफ्टवेयर जडान भएको उहाँको भनाइ छ । भविष्यमा आवश्यकता अनुसार चार्जिङ मेसिन थप्न सकिने अध्यक्ष अर्यालले बताउनुभयो ।

चार्जिङ स्टेशनसँगै स्तरीय क्यान्टिन पनि सञ्चालन गर्नुपर्ने नियम अनुसार त्यसको पनि तयारी भइरहेको उहाँको भनाइ छ । चार्जिङ स्टेशन सञ्चालनपछि सहकारी सेयर सदस्य र विद्युतीय गाडी प्रयोगकर्ता सबैलाई सहज हुने संस्थाले विश्वास लिएको छ ।

पहिलो चरणमा गुल्मीका एक बस व्यवसायी समितिसँग ९ वटा गाडी नियमित चार्जिङ गर्ने सम्झौता भइसकेको र अरुसँग पनि गर्ने प्रक्रिया चलेको सहकारीका बहुउद्देश्यीय विभाग माधव गौतमले बताउनुभयो ।

बहुउद्देश्यीय सहकारीको मानयता अनुसार भविष्यमा कृषि, पशुपालनलगायतका काम पनि गर्ने लक्ष्य रहेको उपाध्यक्ष माया गौतमले जानकारी दिनुभयो । वि.सं २०५५ सालदेखि कारोबार सुरु गरेको सहकारीमा अहिले २०४८ सदस्य रहेका सहकारीका नरबहादुर रजालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध