Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विद्युत पोल ढल्ने डरले स्थानीय त्रसित

विद्युत पोल ढल्ने डरले स्थानीय त्रसित

कपिलवस्तु, असार ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नमा विद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडि आएको हावाहुरीले क्षति पुराउँदा बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।

ढल्न लागेको पोल नजिक पुग्दा जिउँ सिरिङ्ग हुने स्थानीय समाजसेवी देवी प्रसाद बेल्वासेले बताउनुभयो । यो बाटो हुँदै दैनिक हजारौँ मानिस हिँड्ने गर्छन् । वडा कार्यालय र माध्यामीक विद्यालय जाने मुख्य बाटो समेत भएकोले दुर्घटनाको जोखिम बढेको छ । बस्तीसँग जोडिएको करिब आधा किलो मिटर बाटोमा ६ ओटा विद्युतको पोल ढल्ने अवस्थामा रहेको स्थानीयहरू बताउँछन् ।

विद्युतको पोल सिधा बनाउन नेपाल विद्युत प्राधिकरण कृष्णनगरलाई जानकारी गराएको वडा अध्यक्ष प्रमोद आचार्यले बताउनुभयो । हावाहुरीले धेरै ठाउँका पोलमा क्षति पुगेको छ । मर्मत गर्दै आउँदा केही दिन लाग्न सक्ने जवाफ आएको अध्यक्ष आचार्यको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध