Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

चाडपार्वलाई लक्षित गर्दै दुध, माछा र मासु विक्रेताहरुलाई अभिमुखिकरण

चाडपार्वलाई लक्षित गर्दै दुध, माछा र मासु विक्रेताहरुलाई अभिमुखिकरण

कपिलबस्तु, असोज ९ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुले चाड पर्वलाई लक्षित गर्दैै विक्रेताहरुलाई अभिमुखिकरण गराएको छ । केन्द्रले कपिलबस्तुको तौलिहवामा दुध, माछा र मासु विक्रेताहरुलाई अभिमुखिकरण गराइको हो । कार्यक्रममा खाद्य, स्वाच्छता र गुणस्तर, उद्योग तथा वाणिज्य दर्तानविकरण र खारेजी प्रक्रिया र दुध, माछा र मासु कस्तो र कसरी खाने लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका समन्वय प्रमुख जर्नदन अधिकारीले विक्रेताहरुले उपभोक्ताहरुलाई गुणस्तरयुक्त वस्तु खुवाउनु पर्ने बताउनुभयो । उहाँले बजार अनुगमन गर्नु भन्दा पहिला उपभोक्ताहरुलाई जनचेतना मुलक कार्यक्रम गर्नु सरहनिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विक्रेताहरुलाई चाड पर्वलाई लक्षित गरी गुणस्तरिय वस्तु विक्रि वितरण र पसल रेष्टुरेण्ट दर्ता नविकरण बारे जानकारी गराउनु राम्रो कार्य भएको बताउनुभयो ।’
गोष्ठी कार्यक्रममा लुम्बिनी प्रदेशका पशुपक्षिं तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. प्रबेश सिंह कुँवरले उपभोक्ताहरुको हकहितका लागि विक्रेताहरुलाई सचेत गराउनु राम्रो कार्यको सुरुवात भएको बताउनुभयो । उहांँले जनतालाई स्वाच्छ र गुणस्तरयुक्त खाना खुवाउन उत्पादन देखि नै जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. प्रबेज आलमले सचेतना फैलाउने उद्देश्यले अभिमुखिकरण गोष्ठी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कस्तो गुणस्तर प्रयोग गर्ने, कसरी बेच्ने र बेच्नका लागि केकस्ता कागजातहरु आवश्यक पर्ने लगायतको विषयमा जानकारी गराईएको बताउनुभयो ।’
कार्यक्रममा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दहाल, घरेलु तथा साना उद्योग कार्यालयका श्रवण कुमार शैनी, कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कार पौडेल, दुध, मासु, माछा विक्रेता, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध