Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण

दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण

oplus_2

कपिलवस्तु, असोज १५ गते । दलित सामाजिक बिकास केन्द्रको सामाजिक परिक्षण तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाद्धारा कपिलवस्तुका ६ पालिकामा संचालित बिभिन्न ६ वटा परियोजनाको गत आर्थिक बर्षको प्रगति प्रतिबेदन कार्यक्रम संयोजकले प्रस्तुत गरेका थिए ।
कपिलवस्तुको यशोधरा, मायादेबी, बिजयनगर गाउपालिका तथा कपिलवस्तु कृष्णगनर र महाराजगंज नगरपालिकामा सो सस्थाको परियोजना संचालनमा छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सामाजिक सुचकांकमा पछि परेको कपिलवस्तुको सामाजिक विकासमा यो संस्थाले सकारात्मक काम गरेको बताए । उनले दलित र पछि परेको दक्षिाणी क्षेत्रका बिशेषतः महिलाको सशक्तिकरण र आयआर्जनमा यो संस्थाले राम्रो काम गरेको उनले बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका ४ का वडाध्यक्ष रबन्द्रि तिवारी, मायादेबी गाउपालिका ३ का वडाध्यक्ष शैलेन्द्र कुमार यादवले यो सस्थाले पछि परेका पालिकाका सामाजिक विकासमा राम्रो काम गरेको बताए ।
कार्यक्रमलाई अझ प्रभावकारीरुपमा अघि बढाउनु पर्ने उनीहरुले सुझाव दिए । कार्यक्रममा लाभग्राहीहरुले बालविवाह, शिक्षाको पहुच, मानसिक स्वास्थ्य, कम्पोस्ट मल लगायतका बिषयमा संस्था र सरोकारवाला पक्षले बिशेष ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका सामजिविक विकास शाखाका प्रमुख पदमराज श्रेष्ठ, माहाराजगंज नगरपालिका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले संस्थाले मानसिक स्वास्थ्य शिक्षा बालमैत्रीका बिषयमा अझ सशक्तरुपमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा गैसस महासंघका पुर्व जिल्ला अध्यक्ष प्रबीण श्रीवास्तवले सहजीकरण गरेका थिए । कार्यक्रम सुर्जमति पासीको अध्यक्षता, रिखीराम हरिजनको संचालन र कुसुम कोरीको स्वागत मन्तब्यमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध