Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बजार अनुगमनकाे क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार जरिवना

बजार अनुगमनकाे क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार जरिवना

कपिलबस्तु, कात्तिक १५ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले बजार अनुगमनलाई तिब्रता दिइएको छ । अनुगमनका क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार रुपैया जरिवना समेत गरेको हो ।
कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेका अनुसार चाडपर्व सुरु भएसगै व्यापारीले म्याद गुज्रेका बस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको वेचविखन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्नेजस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनुभयो ।
उहाँले विगत एक महिना देखि चाडवाड संगै बजार अनुगमनलाई तिब्रता दिइएको बताउनुभयो । खुला रुपमा मिठाई विक्रि गरिरेको मिठाई जफात गरि नष्ट गरिएको सहायक प्रजिअ घिमिरेको भनाई छ ।
खाद्य प्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका सरोज खनालका अनुसार अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाई नभएको भेटिएको बताउनुभयो । अखाद्य तेल, चास्नी, मिठाई र लेबल नलागएको वस्तु जाफत गरी नष्ट गरिएको उहाँको भनाई छ ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालका प्रमुख सन्तोष खनालका अनुसार मुल्य सुचि नभएकालाई मुल्य सुचि राख्न र व्यवसय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो ।
यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बाबुराम पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका श्रवण कुमार शैनी, प्रहरी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध