Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

स्वर्गिय गुप्ताको २७ औं पुण्य तिथिको अवसरमा रक्तदान

स्वर्गिय गुप्ताको २७ औं पुण्य तिथिको अवसरमा रक्तदान

कपिलबस्तु, कात्तिक २८ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवामा स्वर्गिय भगवान दास गुप्ताको २७ औं पुण्य तिथि मनाइएको छ । पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको हो । रक्तदान कार्यक्रममा ३६ प्वाईन्ट रगत संकलन भएको छ ।
भगवानदास स्मृति प्रतिष्ठानको आयोजनामा बुद्ध पद्म मा बिको मैदानमा राखिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन । प्रतिष्ठानले स्मृति दिवसमा हरेक बर्ष रक्तदान कार्यक्रम गर्ने गरेका छ ।
यसै सन्दर्भमा प्रतिष्ठानले कपिलवस्तु अस्पतालका बिरामी र तौलिहवा स्थित बालगृहका बालकहरुलाई फलफुल बितरण गरेको छ । यस्तै बाल मन्दिर अघि रहेको स्वर्गीय गुप्ताको शालीकमा माल्यापर्ण समेत गरिएको छ ।
प्रतिष्ठानले स्मृति सभा कार्यक्रम समेत संपन्न गरेको छ । सभामा प्रदेश सदस्य गिरीधारीलाल न्यौपाने, एमाले नेता डम्मर शर्मा, राष्ट्रिय सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेय, डाक्टर किशोर बन्जाडे, साहित्यकार हरिराज शर्मा, गुणखर गैह्रे, कपिलबस्तु नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, मायादेबी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष जर्नादन चौधरी, सन्तराम अग्रहरी लगायतले स्वर्गीय गुप्ताले कपिलवस्तुको विकासमा स्वर्गीय गुप्ताले दिएको योगदानको चर्चा गरेका थिए ।
पुर्व सांसद तथा प्रतिस्ठानका अध्यक्ष बृजेश कुमार गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध