Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तु महोत्सवः १३औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु

कपिलवस्तु महोत्सवः १३औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु

१५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा अडिसन सुरु भएको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् ।

शनिबार भएको अडिसनमा २५ जना सहभागीले नृत्य प्रस्तुत गरेको उनले जानकारी दिईन् । उनका अनुसार २५ जना सहभागीमध्ये ६ जना सहभागी बाहिरिएका छन् । बाहिरिएका ६ जनालाई आयोजकले प्रमाण पत्रसहित विदाई गरेको उनले बताईन् । डान्स आईडलका मुख्य निर्णायक हरिशरण रिजालले अब आगामी मंसिर १४ गते शुक्रबार दोस्रो चरणको अडिसन हुने जानकारी दिए ।

‘मंसिर १४ गते दोस्रो चरणको अडिसन हुनेछ । उक्त अडिसनमा आज सहभागी भएकाहरुले पनि प्रस्तुति राख्नेछन् भने केही आज उपस्थित हुन नसकेकाहरु समेत सहभागी हुनेछन्,’ उनले भने । आयोजकले आवश्यकता अनुसार अडिसन गराउँदै जाने जानकारी दिदैं उनले १५ जना सहभागीलाई छनोट गरी प्रतिस्पर्धीको रुपमा स्टेजमा उतार्ने योजना रहेको बताए ।

उनले अडिसनमा निकै प्रतिभावान र राम्रो सम्भावना बोकेका बालबालिकाको सहभागिता रहेको भन्दै खुशी व्यक्त गरे । उनले कपिलवस्तु डान्स आईडल लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित आईडल भएको बताउँदै यस आईडलका प्रतिस्पर्धी देशकै गहना बन्ने बताए । उनले यस पटकको आईडललाई विगतको भन्दा पृथक बनाउन नविन अभ्यासहरुको थालनी गर्ने योजना रहेको बताए ।

१३ औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध