Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सातौं नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सातौं नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

कपिलबस्तु, मंसिर १८ गते । कपिलवस्तु नगरपालिकामा सातौ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बुद्ध पद्म माविको खेलमैदानमा मंगलबारदेखि शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल नगर उप प्रमुख सुनिता गुप्ताले संयुक्त रुपमा गर्नु भएको छ ।

सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले खेलकुदले नगर र जिल्लालाई समेत देशमा पहिचान बनाउनु पर्ने बताए । उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । प्रादेशिक तथा राष्ट्रियस्तरको प्रतियोगितामा समेत यहाँका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र नगरले समेत उपयुक्त ब्यवस्थापन गर्ने उनले घोषणा गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले खेलकुदको माध्यमबाट शरिरीक स्फूर्ति बढाउनुका साथै चौतर्फि उपमा बढाउन समेत सहयोगी सिद्ध रहने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, कराँते, तेक्ववान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका २२ विद्यालयका बिद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

१८ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गतेसम्म संचालन हुने प्रतियोगिता संयोजक पदमराज श्रेष्ठले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद भन्ने मुल नारा सहित प्रतियोगिता संचालन गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, १२ वटै वडाका वडाध्यक्षहरु, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध