Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कनकमुनीलाई लगातार सातौं पटक राष्ट्रपति रनिङ शील्ड

कनकमुनीलाई लगातार सातौं पटक राष्ट्रपति रनिङ शील्ड

कपिलबस्तु, मंसिर २१ गते । कपिलवस्तु नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शील्ड कनमुनी माबिले जितेको छ । कनकमुनीले लगातार सातौ पटक यो कप जितेर रेडर्क बनाएको हो ।
उसले ११ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरी कुल २३ पदक जितेको हो । जितसंंगै कनकमुनीले २० हजार नगर र शील्ड प्राप्त गरेका हो । यस्तै ५ स्वर्ण, ६ रजत र ३ कास्य जित्दै राष्ट्रिय माबि बिकुली दोश्रो तथा ३ स्वर्ण , ५ रजत र १ कास्य पदक जित्दै संस्कृत माबि तेश्रो भएको छ ।
राष्ट्रिय माबिले १५ हजार र संस्कृतले १० हजार नगद प्राप्त गरेको थियो । ४ स्वर्ण जितेका कनकमुनीका अमन चौधरी र ५ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा चौधरी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
बिजेता टोलीलाई नगरपालिका सामाजिक बिकास समितिका संयोजक दिरेप कुमार चौधरी, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले शील्ड मेडल प्रदान गरेका थिए ।
सो अवसरमा सामाजिक विकास शाखा प्रमुख चौधरीले खेल र खेलाडी तर्फ सरकारले लगानी बढाउदै जानु पर्ने बताए । उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए ।
सो अवसरमा वडाध्यक्ष गैरले खेल र खेलाडीको विकासका लागि नगरपालिकाले सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रका लागि लागनी बढाउदै लाने उनले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख ज्ञवाली वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङ लगातयले शुभकामना मन्तब्य दिएका थिए । खेल चार दिन सम्म चलेका थियो । प्रतियोगीतामा नगरका २२ बिद्यालयका खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिवाइसि परियोजनाको परिचयात्मक कार्यक्रम

सिवाइसि परियोजनाको परिचयात्मक कार्यक्रम

भेटनरी र कृषि ज्ञान केन्द्रका संयुक्त रूपमा कार्यक्रमहरू सार्वजनिक

भेटनरी र कृषि ज्ञान केन्द्रका संयुक्त रूपमा कार्यक्रमहरू सार्वजनिक

कपिलवस्तुका ६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ

कपिलवस्तुका ६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

हमासले दिएको एक शव बन्धकको नभएको पुष्टि

हमासले दिएको एक शव बन्धकको नभएको पुष्टि

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध