Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुमा सुरक्षित मातृत्व सम्बन्धि सचेतानामूलक अभिमुखीकरण

कपिलबस्तुमा सुरक्षित मातृत्व सम्बन्धि सचेतानामूलक अभिमुखीकरण

कपिलबस्तु, पुस ११ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. ६ मा एक दिने सुरक्षित मातृत्व सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम कपिलवस्तु नगरपालिकाको सहयोग र समदर्शी महिला विकास केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले सुरक्षित मातृत्वसम्बन्धी सचेतनाको अभावमा हुने समस्याहरू न्यूनीकरण गर्दै आमाहरूलाई थप सशक्त बनाउने र स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । हजार दिनका आमा र बच्चाहरुलाई मृत्युबाट जोगाउन यस्ता जनचेतनामूलक कार्यक्रमहरु गर्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मीले समाज परिर्वतनमा महिलाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । समाज सुधार गर्न सिंगो नगरपालिका दत्तचित्त भएर लागि परेको उहाँको भनाई छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले तालिमले महिलाहरूलाई सुरक्षित मातृत्वको महत्त्व, गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, प्रसूति सेवाको उपयोग र सन्तान जन्मपश्चात् स्वास्थ्य सुरक्षाका बारेमा जानकारी गराईएको बताउनुभयो । तालिमले मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा स्थानीय गर्भवती महिला, सुत्केरी आमा, स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिका स्वास्थ्य संयोजक उमेश गुप्ता, तिलौराकोट स्वास्थ्य चौकीका प्रमुख सुवास चन्द्र यादव, स्वास्थ्यर्की इस्तियाक अहमद खां लगायतले प्रशिक्षण दिइएका थिए ।
कार्यक्रम समदर्शी महिला विकास केन्द्रकी अध्यक्ष गिता श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शान्ता सापकोटाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध