Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

यशोधरामा निःशुल्क आँखा शिविरबाट एक हजार बढि स्थानीय लाभान्वित

यशोधरामा निःशुल्क आँखा शिविरबाट एक हजार बढि स्थानीय लाभान्वित

कपिलबस्तु,पुस १७ गते । कपिलबस्तुको यशोधरा गाँउपालिकामा आयोजित तिन दिने निःशुल्क आंखा शिविरबाट एक हजार बढी लाभान्वित भएका छन् । यशोधरा गाउँपालिका कपिलबस्तुको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्रबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँपालिकाका आठवटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र कुमार मिश्राले बताउनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
शिविरबाट मोतियाविन्दुको पहिचान भएका दुई सय ६७ जनाका शल्यक्रिया गरिएको उहाँको भनाई छ । शिविरमा पाँच सय ८ जनालाई औषधि तथा दुई सय ४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
शिविरमा सेवा लिएका सेवाग्राहीहरूले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एकजना वृद्ध सेवाग्राहीले भने, ‘हामीजस्ता वृद्धहरूका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो, तर अब गाउँमै उपचार पाउँदा खुशी लागेको छ ।’
सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले शिविरले स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता शिविरले विशेषगरी दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको बताउनुभयो ।’ आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध