Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलाई–कटाई तालिम

महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलाई–कटाई तालिम

सुग्रिव बरई
कपिलबस्तु, पुस २३ गते । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ मा महिलाहरूको आर्थिक सशक्तिकरण र आत्मनिर्भरता प्रवद्र्धन गर्न एक महिने सिलाई–कटाई तालिम सम्पन्न भएको छ । यस तालिममा वडाभरिका ४१ जना महिलाहरूको सहभागिता रहेको थियो ।
महिलाहरूलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष असफाक अहमद मुसलमानले महिलाहरूको सशक्तिकरणका लागि वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले सीप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर सुधार्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै वडा सचिव शिव गुलाम कलवारले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनीहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिमबाट आफ्नो व्यावसायिक यात्रा सुरुवात गर्न प्रेरणा प्राप्त भएको बताउँदै यस्ता तालिमले महिलाहरूलाई स्वरोजगार बनाउन मद्दत पु¥याउने सहभागि दुर्गावती कहांरले बताउनुभयो । एक महिने तालिमको प्रशिक्षण मनिषा कोहारले गर्नु भएको थियो । तालिम मायादेवी गाँउपालिका वडा नं. ४ को सहयोग र सुदीप कम्प्युटर एजुकेशन सेन्टरको व्यवस्थापनमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध