Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका क्रममा सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी निकासी तथा पैठारी न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण, सीमा अतिक्रमण रोकथाम र सीमास्तम्भको अवस्थाका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफ ल गरिएको छ ।

सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल–भारत दुवै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर र भारतीय सीमा सुरक्षा बल बढनीको टोलीले संयुक्त रूपमा दसगजा क्षेत्रमा सीमा गस्ती गरेको प्रहरी निरीक्षक सुरज खत्रीले बताउनुभयो । टोलीले सीमास्तम्भ सङ्ख्या ५६० देखि ५६५ स्तम्भ सङ्ख्यासम्म संयुक्त सुरक्षा गस्ती गरेको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको नेतृत्वमा ११ जना, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक मीनबहादुर चौधरीको नेतृत्वमा ११ र भारतीय सीमा सुरक्षा बलका तीन जनाको सहभागिता रहेको थियो । सीमा गस्ती नियमित रूपमा सञ्चालन गरिने प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध