Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

उत्पादकत्व वृद्धि गर्न ९० कृषकलाई स्प्रे ट्याङ्की वितरण

उत्पादकत्व वृद्धि गर्न ९० कृषकलाई स्प्रे ट्याङ्की वितरण

कपिलबस्तु, पुस २८ गते । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ ले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले ९० जना कृषकलाई स्प्रे ट्याङ्की वितरण गरेको छ ।
वितरण कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन खान, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, वडा सचिव शिव गुलाम कलवार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष खानले कृषि क्षेत्रलाई प्रविधिसँग जोडेर आधुनिक बनाउनु आवश्यक रहेको उल्लेख गर्दै, कृषकहरूको आय वृद्धि गर्न र कृषि उत्पादनलाई व्यावसायिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले कृषकहरूलाई यस्ता प्रविधिजन्य उपकरणको प्रयोगले उत्पादनमा गुणात्मक सुधार आउने र कृषिमा लाग्ने श्रम कम हुने बताउनुभयो । यो कार्यक्रम विशेष गरी साना तथा मध्यमस्तरीय कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उहान्ले बताउनुभयो ।
स्प्रे ट्याङ्की पाएपछि कृषकहरु खुशी भएका थिए । गाउँपालिकाले आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत कृषकहरूको आर्थिक स्थिति सुधार्न प्रयास गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध