Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

खोरेत रोग नियन्त्रणका लागि भ्याक्सिनेटरहरूलाई अभिमुखीकरण

खोरेत रोग नियन्त्रणका लागि भ्याक्सिनेटरहरूलाई अभिमुखीकरण

कपिलबस्तु, पुस २८ गते । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुले खोरेत रोग नियन्त्रणको उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत ३९ जना भ्याक्सिनेटरलाई परिचालन गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, पशु पक्षीं तथा मत्स्य विकास निर्देशनालयका अधिकृत शोभाकर खनाल र पशुसेवा विज्ञ केन्द्रका प्रमुख प्रवेज आलम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जनार्दन अधिकारीले खोरेत रोगको नियन्त्रणले पशुपालनमा सकारात्मक प्रभाव पार्ने र कृषकहरूको आर्थिक स्थितिमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । पशुसेवा विज्ञ केन्द्रका प्रमुख प्रवेज आलमले खोरेत रोगका लक्षण, यसको प्रभाव, र रोकथामका उपायबारे जानकारी गराउँदै यस अभियानलाई प्रभावकारी बनाउन सहकार्य जरुरी रहेको बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले भ्याक्सिनेटरहरूको भूमिकालाई महत्त्वपूर्ण मान्दै, उनीहरूको दक्षता र तालिमले अभियान सफल हुनेमा जोड दिनुभयो ।
यो अभियानले जिल्लाका विभिन्न क्षेत्रका पशुहरूलाई खोरेत रोगको खोप लगाउने लक्ष्य राखेको छ । कार्यक्रममार्फत भ्याक्सिनेटरहरूले रोग पहिचान, खोप व्यवस्थापन, र पशुमा खोपको सही तरिका प्रयोगबारे प्रशिक्षण प्राप्त गरेका छन् ।
भेटेरेनरी अस्पतालले यो अभियानले जिल्लामा पशु स्वास्थ्यको अवस्था सुधार्न ठूलो योगदान पु¥याउने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध