Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

तौलिहवामा बजाज प्लाटिना माईलेज च्याम्पियन आयोजना हुने

तौलिहवामा बजाज प्लाटिना माईलेज च्याम्पियन आयोजना हुने

तौलिहवा(कपिलबस्तु), फागुन ५ गते । आगामी फागुन ७ गते तौलिहवामा “बजाज माइलेज च्याम्पियन“ प्रतियोगिता आयोजना हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न केदारनाथ अटोमोबाइल्स तौलिहवाले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिता बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
आयोजकका अनुसार यो प्रतियोगिताले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई उजागर गर्दै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्नेछ । प्रतियोगितामा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी चालकहरूले न्यूनतम इन्धन प्रयोग गरी अधिकतम दूरी तय गर्ने लक्ष्य राखी प्रतिस्पर्धा गर्नेछन् ।
बजाजका मोटरसाइकल मध्ये प्लाटिना अधिकतम माइलेज दिने मोटरसाइकलका रूपमा चिनिन्छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यो मोटरसाइकल ग्राहकवर्गमा निकै लोकप्रिय बन्दै गएको छ । बजाजका क्षेत्रीय प्रमुख प्रकाश शर्माका अनुसार कार्यक्रमले मोटरसाइकलको विशेषता र इन्धन दक्षताबारे आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा सहभागी उत्कृष्ट चालकहरूलाई विशेष पुरस्कार प्रदान गरिने उहाँको भनाई छ । आयोजकले आम ग्राहक वर्गलाई कार्यक्रममा सहभागी भइ प्लाटिना मोटरसाइकलको दक्षता अनुभव गर्न आग्रह गरेको छ ।
केदारनाथ अटोमोबाइल्स तौलिहवाका डिलर विनोद पाठकले कार्यक्रममा सम्पूर्ण मोटरसाइकल प्रेमीहरूलाई उपस्थित भई प्रतिस्पर्धा र अनुभव साटासाट गर्न अनुरोध समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध