Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कार्यकारी निर्देशक घिसिङद्वारा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनीक भवनको उद्घाटन

कार्यकारी निर्देशक घिसिङद्वारा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनीक भवनको उद्घाटन

तौलिहवा(कपिलबस्तु), फागुन २१ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनीक भवनको उद्घाटन गर्नुभएको छ । उहाँले ३३ केभीका स्वीच अन र भवनको शिलामा लेखिएको ब्यानर उघारेर उद्घाटन गरेका हुन ।
सो अवसरमा बोल्दै कार्यकारी निर्देशक घिसिङ लामो समय देखि अवरुद्ध रहेको ३३ केभीको डबल सर्किट लाईन सुचारु गर्न सरकार र गृह मन्त्रालयले सहयोग गरेकोमा धन्यबाद दिनु भएको छ । तौलिहवा वितरण केन्द्र कपिलवस्तुले राखेको कार्यक्रममा उहाँले बिद्युत लाईन प्रसारण बिस्तारमा आउने अवरोधमा सरकार र गृह मन्त्रालयबाट पुरा सहयोग पाई रहेको बताउनुभयो ।
उनले जिल्ला स्थित सुरक्षा निकायबाट बिशेष सहयोग पाईरहेकोले बिद्युत प्रसारणमा आउने समस्या समाधान हुने गरेको समेत उहाँको भनाई छ । सदरमुकाम तौलिहवा लगायत कपिलवस्तुका दक्षिण तर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत उपलब्ध हुने उहाँको विश्वास छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले विकास निर्माणमा समन्वयकारी भुमिका खेल्ने गरेको बताउनुभयो । बिद्युत प्रसारण लाईन बिस्तार गर्ने क्षेत्रका जग्गाहरुका लागि केही प्रवधानहरु परिवर्तन गर्न आवश्यक रहेको प्रजिअ अर्यालको भनाई छ ।
प्राधिकरणको प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले चुहावट नियन्त्रणमा बिगतमा जस्तै सुरक्षा निकायले साथ दिनु पर्ने बताउनुभयो । उहाँले विद्युत बिस्तार कार्य जारी रहेने बताउनुभयो ।
बिद्युत प्रशारण लाइनमा बिस्तारमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको केन्द्र प्रमुख गौरव पाण्डेले बताउनुभयो । सदरमुकाम क्षेत्रको बिद्युत समस्याका रुपमा रहेको लो भोल्टेज लगायतका समस्याहरु क्रमशः समाधान हुँदै जाने उहाँको भनाई छ । सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा बिश्वस्त रहन उहाँले सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी. लगायतलाई प्रमाणपत्र सहित सम्मान गरेका छन् । कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्विनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, बिभिन्न बितरण तथा ग्रीडका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध