Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

पलिकामा शिक्षालाई प्राथमिकताका साथ अघि बढाएका छौः नगर प्रमुख पौडेल

पलिकामा शिक्षालाई प्राथमिकताका साथ अघि बढाएका छौः नगर प्रमुख पौडेल

कपिलबस्तु, फागुन २१ गते । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिकामा विकासको गतिलाई तीब्र बनाईने बताएका छन् । उनले आफ्नो पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
१७ औं नगर सभामा बोल्दै उनले नगरपालिका निःशुल्क शिक्षा र स्वास्थ्य विमाको रकममा आधा रकम नगरले दिएको बताए । भिक्षु चोक देखि बिजगौरी सम्म बाटो पक्की बनेको, नगर भित्र अधुरा रहेको बाटो घाटो निर्माणका काम समेत गरिएको उनले बताए । उनले नगरको विकास नै आप्mनो प्रमुख ध्येय रहेको भन्दै यसमा सबैले साथ दिन आग्रह गरे ।
विकासमा सबैले हातोमालो गर्नु पर्ने अब सबै मिलेर जानु पर्ने उनले बताए । सो सभामा बिनियोजन ऐन २०८१ लाई संशोधन समेत गर्न बनेको पुरक बिनियोजन बिधेयकलाई नगर उप प्रमुख सुनिता गुप्ताले पेश गरेकी थिईन । जुन सर्व सम्मतरुपमा पास भएको थियो र बिभिन्न शीर्षक गरी साढे ८ करोडको संशोधित अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले नगरपालिकामा सबै मिलेर अघि बढनु पर्ने बताए । उनले कर्मचारीले खाईपाई आएको सुबिधा कटौती गर्न नहुने बताए । उनले सबैले अब नगरपालिकाको कामलाई परिणाम मुखी बनाउनु पर्ने बताए ।
सो अवसरमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले नगरपालिकाको कामलाई अब तिब्र गतिमा अघि बढाउनु पर्ने बताए । उनले काम मिलेर काम गर्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का सदस्य रामबृक्ष यादव लगायले समेत मिलेर जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेल, वडाध्यक्षहरु मोहम्मद जाहिद खां, अशोक कुमार गुप्ता, रविन्द्र प्रताप तिवारी, दिरेप चौधरी, राजजित कुर्मी, इन्द्रमणि कुर्मी, शिव कुमार पाण्डेय, राम गोपाल यादव र इन्सान अलि धुनिया, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध