Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुको ३३ वटा विद्यालयमा साक्षरता तथा बालिका शिक्षा कार्यक्रम

कपिलबस्तुको ३३ वटा विद्यालयमा साक्षरता तथा बालिका शिक्षा कार्यक्रम

कपिलबस्तु, फागुन २७ गते । कपिलबस्तुको तिन पालिकामा सञ्चालन हुने साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको प्रवोधीकरण गरिएको छ । जिल्लाको कपिलबस्तु, बुद्धभुमि नगरपालिका र मायादेवी गाँउपालिकाको विद्यालयहरुमा सञ्चालित हुने साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको प्रवोधीकरण गरिएको हो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्यले कपिलबस्तु जिल्ला शिक्षाको हिसाबले निकै पछाडी परेको बताउनुभयो । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन बालबालिकासँगै अभिभावकहरुमा समेत चेतनास्तर बढाउनुपर्नेमा जोड दिनुभयो । कपिलबस्तु साक्षर जति प्रतिशत साक्षर हुनु पर्ने थियो त्यति नभएको सभापति आचार्यको भनाई छ ।
कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले कार्यक्रमले शिक्षा संगै पालिकाको अन्य गतिविधिमा पनि टेवा पुग्ने बताउनुभयो । उहाँले साक्षरता कार्यक्रमले विद्यार्थीहरुको सिकाई उपलब्धि वृद्धि गर्न सहयोग बताउनुभयो । उहाँले भन्नुभयो “तिनबटा पालिका मात्र होइन् जब सम्म जिल्लाको दशवटै पालिका सुधारन सकिदैन तब सम्म संस्थाले लिइएको उद्देश्य पनि पुरा नहुने बताउनुभयो ”।
समस्या ग्रस्त क्षेत्र भएकोले संस्थाले ल्याएको कार्यक्रम अत्यन्तै सन्दर्भिक रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनिले बताउनुभयो । उहांले विद्यालयको अवस्था सुधार्नका लागि यस्ता कार्यक्रमले पाकै नै सहयोग गर्ने बताउनुभयो । विद्यालय बाहिर रहेको बालकालिकालाई विद्यालय ल्याउन धेरै जोड दिनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा रूम टु रिडको फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले साक्षरता तथा बालिका शिक्षा कार्यक्रम आगामी दिनमा जिल्लाको सबै विद्यालयहरुमा लैजाने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रम तिन वटा पालिकाको ३३ वटा विद्यालयमा सञ्चालन हुने छ ।
पिस नेपाल कपिलबस्तुको आयोजना तथा रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग एवंम जिल्ला समन्वय समिति, शिक्षा विकास तथा मसन्वय ईकाई, कपिलबस्तु, बुद्धभुमि नगरपालिका र मायादेवी गाँउपालिकाको समन्वय सो कार्यक्रम सञ्चालन भएको हो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेल, मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कृष्ण तेली, पालिकाका सामाजिक, शिक्षा र बालबालिका शाखाका शाखा प्रमुख, विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध