Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु


कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु १० बैशाख । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को डंगरीमा प्रथम वडास्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयद्धारा आयोजित प्रतियोगीताको रिबन काटेर सांसद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले शुभारम्भ गरेका हुन ।
सो लगत्तै सांसद आचार्यले ब्याटीङ र वडाध्यक्ष दिरेप कुमार चौधरीले बलिङ समेत गरेका थिए । सो अवसरमा सांसद आचार्यले खेल मैदानको अभवाका बिच खेत मै क्रिकेट खेलाएर भए पनि वडाले प्रतियोगीता गराएर राम्रो कामको सुरुवात गरेको बताए । उनले पढाईमा कमजोर भए पनि खेलको माध्यमबाट आफुलाई राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सकिने बताए ।
उनले खेलाडीहरुले मेहनत लगनीशल र अनुशासित भई आफ्नो प्रतिभा देखाउन आग्रह गरे । उनले खेलको विकासमा आफ्नो पुर्ण साथ रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभारम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तरीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए । प्रतियोगीतामा ७ टोली सहभागी छन ।
३ दिन सम्म चल्ने प्रतियोगीतामा प्रथम हुनेलाई १५ र द्धितीय हुनेलाई १० हजार नगद प्रदान गरिने वडाध्यक्ष चौधरीले बताए । उद्घाटन समारोहमा वडा सदस्यहरु जित अली, राम नारायण कुर्मी, सुनिता देबी चौधरी लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीःमहामन्त्री शर्मा

उपलब्धी हासिल भए पनि दल र नेताको कमजोरीका कारण असंतुष्टीःमहामन्त्री शर्मा

ताजा समाचार

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध