Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विजयनगरमा पोषण लेखाजोखा अभियान

विजयनगरमा पोषण लेखाजोखा अभियान

जिल्लाको विजयनगर गाँउपालिकामा पोषण लेखाजोखा अभियानको शुरुवात गरिएको छ । सबल बालिका, सबल समुदाय परियोजना अन्तर्गत गाउँपालिकामा पोषण लेखाजोखा अभियान सञ्चालन भएको हो । वडा नं. ५ को जोगिनियाबाट पाँच वर्षभन्दा मुनिका बालबालिकाको पोषण लेखाजोखा अभियान सुरु गरिएको हो ।
उक्त वडामा ५ दिनसम्म पोषण लेखाजोखा अभियान सञ्चालन हुनेछ । वडा कार्यालयको आयोजना र प्लान इन्टरनेशनल र किड्स नेपालको साझेदारीमा पोषण लेखाजोखा अभियान सुरु गरिएको परियोजना संयोजक असगर धुनियाले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा यो अभियान कार्यक्रम सञ्चालन हुने उनले बताए ।
सहभागी गराइएका पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्थिति पत्ता लगाइने छ । बालबालिकाको पाखुराको जाँचका साथै उचाई र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरेर अभिभावकलाई पोषण सम्बन्धी सल्लाह, सुझावसहित चेतनामुलक कार्यक्रमको आयोजना गरिने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले बालबालिकालाई पर्याप्त पौष्टिक खानपान, हेरचाह, सन्तुलित खाना, सरसफाई, सुरक्षित खानेपानीमा अभिभावकलाई ध्यान पु¥याउनुुपर्नेमा जोड दिए । उनले जनचेतनाको कमीले बालबालिकामा बढी कुपोषण भएको बताए ।
यस पोेषण लेखाजोखा अभियानमा अनिवार्य रुपमा पोषणको स्थिति पत्ता लगाउन बालबालिकालाई सहभागी गराउन उनले आग्रहसमेत गरे । स्थानीय तहमा पोषणका कार्यक्रमलाई सामाजिक सुरक्षा तथा गरिबी निवारण कार्यक्रमसँग जोडेर कार्यान्वयन गर्न आवश्यक देखिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध