Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहनुभएका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन् ।

भेटपछि परराष्ट्रमन्त्री डा राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल-न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँको यो पहिलो नेपाल भ्रमण हो ।

उपप्रधानमन्त्री पिटर्सले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध