Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विश्व दुग्ध दिवसमा बालगृहका बालबालिकालाई दुग्धजन्य पदार्थ वितरण

विश्व दुग्ध दिवसमा बालगृहका बालबालिकालाई दुग्धजन्य पदार्थ वितरण

कपिलवस्तु, जेठ १८ गते । विश्व दुग्ध दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई पोषणयुक्त दुग्धजन्य परिकार वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत बालगृहमा आश्रित ३० जना असहाय बालबालिकाहरूलाई दुध, दही र पनिर वितरण गरिएको थियो । सो अवसरमा भेटनरी अस्पतालका प्रमुख डा. प्रवेज आलमले दुग्धजन्य पदार्थको महत्त्व र जिल्लाको उत्पादन क्षमताका बारेमा जानकारी दिएका थिए ।
“कपिलवस्तु जिल्ला वार्षिक ६० हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन गर्दै आएको छ। यसले न केवल स्थानीय माग धानिरहेको छ, तर गण्डकी, बागमती र कर्णाली प्रदेशमा समेत निर्यात भइरहेको छ,“ डा. आलमले बताए ।
कार्यक्रममा नेपाल भारत संगठनका कोषाध्यक्ष मोहम्मद वासिर मुसलमानले बालबालिकाहरूको हर्षित अनुहार देख्दा सन्तोष महसुस भएको बताउँदै, समाजका असहाय वर्गप्रति यस्तो सहयोग कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमले पोषण र आत्मनिर्भर उत्पादन प्रवद्र्धनको सन्देश दिनुका साथै समाजमा सहकार्य र सहयोगको भावना बढाउने उद्देश्य लिएको थियो ।
सो अवसरमा वरिष्ठ पशु विकास अधिकृत डा सुकई प्रसाद थारु,मत्स विकास अधिकृत महेन्द्र प्रसाद यादव, राजु पौडेल माधव पौडेल लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध