Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ, असार २० गते । पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ ।

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिला पुर्जा वितरण रामपुरमा करिब ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिब २०० जनालाई लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराउनु भयो । अबको ६ महिना भित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाई छ ।

पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागिता थियो भने सुनवलमा मन्त्री अधिकारीसहित भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजाल, सासंदहरु, सुनवल नगरपालिका मेयर विमला अयार्ललगायतका जनप्रतिनिधि र स्थानीयवासीको भव्य सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध