हुलाकी खबर

हुलाकी खबर

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने...

टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित

टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित

काठमाडौँ, जेठ २४ गते । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ...

करोड लगानीमा फास्ट चार्जिङ स्टेशन

करोड लगानीमा फास्ट चार्जिङ स्टेशन

 रुपन्देहीको एक सहकारीले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्ने भएको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले...

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग ९आइपिएल० मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्। चेन्नईको एमए चिदम्बरम...

कपिलवस्तुमा ३१ हजार बालबालिकालाई ‘आईपिभि’ खोप लगाइँदै

कपिलवस्तुमा ३१ हजार बालबालिकालाई ‘आईपिभि’ खोप लगाइँदै

तौलिहवा (कपिलबस्तु), जेठ ११ गते । कपिलबस्तुमा जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आईपिभिखोप अभियान सञ्चालन हुने भएको छ । खोप लगाउन...

प्राचीन कपिलवस्तु तिलौराकोटमा प्रसुती उत्सव

प्राचीन कपिलवस्तु तिलौराकोटमा प्रसुती उत्सव

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६८ बुद्ध जयन्ती र प्रसुती उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शुक्रबार शिशु...

आशिफ शेखको वेस्टइन्डिजविरुद्ध अर्धशतक

आशिफ शेखको वेस्टइन्डिजविरुद्ध अर्धशतक

नेपालका ओपनर आशिफ शेखले वेस्टइन्डिजविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी शृङखलाको अन्तिम तथा पाँचौ खेलमा...

चतराधाम महाकुम्भ मेलाकाे राष्ट्रपतिद्वारा उद्घाटन

चतराधाम महाकुम्भ मेलाकाे राष्ट्रपतिद्वारा उद्घाटन

सुनसरी – बराहक्षेत्र नगरपालिका–१ चतराधाममा आजदेखि महाकुम्भ मेला शुरु भएको छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।...

नेपाल टेलिकमको सेवा सुधार गर्न सुझाव

नेपाल टेलिकमको सेवा सुधार गर्न सुझाव

तानसेन, चैत २७ गते । नेपाल टेलिकमको सेवा विस्तार गर्दै सुधार गर्नुपर्नेमा तानसेनमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । नेपाल टेलिकमले...

Page 1 of 15 1 2 15