Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुका निजी विद्यालयहरूले शिक्षा विधेयकमा प्रस्तुत प्रावधानविरुद्ध जनाए असहमति

कपिलबस्तुका निजी विद्यालयहरूले शिक्षा विधेयकमा प्रस्तुत प्रावधानविरुद्ध जनाए असहमति

कपिलवस्तु, साउन ३० गते । कपिलबस्तुका निजी विद्यालयहरूले शिक्षा ऐन २०२८ प्रतिस्थापनको तयारीमा रहेको “विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०“ का केही प्रावधानविरुद्ध आफ्नो गम्भीर असहमति व्यक्त गरेका छन् ।
प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि निजी विद्यालयहरूले विगत तीन दशकमा करिब ६ खर्ब रुपैयाँ लगानी गर्दै करिब ४ लाख रोजगारी सिर्जना गरेका छन् । उनीहरूले देशभरका विद्यार्थीमध्ये ३४ प्रतिशतलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । तर विधेयकमा प्रस्तावित पूर्ण छात्रवृत्ति, परीक्षा शुल्क, पाठ्यपुस्तक, पोशाक, यातायात लगायतका शुल्क राज्यको जिम्मेवारीभित्र पर्ने विषयलाई निजी विद्यालयको दायित्व बनाइएकोले आर्थिक र व्यवस्थापकीय असहजता सिर्जना हुने चेतावनी दिइएको छ ।
ज्ञापनपत्रमा हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति कायम राख्ने, भर्ना, वार्षिक र मासिक शुल्कका प्रावधान निरन्तरता दिने र “पूर्ण छात्रवृत्ति“ तथा “गैरनाफामूलक“ शब्द हटाउन विशेष आग्रह गरिएको छ ।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्राप्त भएको ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पठाउने बताउनुभयो । ज्ञापनपत्रमार्फत निजी विद्यालयहरूले राज्य र कानुन निर्माण गर्ने निकायलाई सचेत गराउँदै शिक्षा क्षेत्रमा लगानीमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सो अवसरमा प्याब्सनका केन्द्रीय सदस्य सुन्दर पाण्डे, सचिव राजु अधिकारी, जिल्ला सल्लाहकार नवीन शर्मा, गणेशलाल कर्ण लगायतका जिल्ला कार्य समितिका पदाधिकारी उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध