Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

जथाभावी फोहर फाल्नेलाई धमाधम कारबाही गर्दै कृष्णनगर नगरपालिका

८ दिनमा ३१ जनालाई कारबाही, २६ हजार जरिवाना असुली

जथाभावी फोहर फाल्नेलाई धमाधम कारबाही गर्दै कृष्णनगर नगरपालिका

कपिलवस्तु, भदौ ४ गते । ब्यापारिक केन्द्र कृष्णनगर बजारलाई स्वच्छ र हराभरा बनाउन कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई धमधम कारबाही गर्न सुरु गरेको छ ।
जथाभावरी फोहर फाल्नाले ब्यापारीक नगरी कृष्णगनर बजार दुर्गन्धीत र कुरुप बने पछि कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्ने सर्वसाधारण र ब्यापारीलाई कारबाही थालिएको नगर प्रमुख रजत प्रताप शाहले बताए । गत साउन २८ देखि नै जथाभावी फोहर फाल्ने बिरुद्ध कारबाही अभियान नै थालिएको उनले बताए ।
नगरपालिका राजस्व शाखा प्रमुख ईश्वरी पौडेल अनुसार साउन २८ देखि भदौ ४ गते सम्म ३१ जनालाई कारबाही गरी २६ हजार जरिवाना असुल गरिएको छ । नगरपालिकाको फोहरमैला ब्यवस्थापन कार्यबिधि २०७५ अुनसार कारबाही गरिएको हो ।
नगरपालिकाले फोहोर संकलनका लागि दैनिक ट्याक्टर पठाउने गरेको छ । यस्तै सरसफाईकर्मी समेत परिचालन गरेको छ । तर अटेर गदैै जथाभावी बाटो नालीमा फाल्ने गरिएकाले त्यस्तो कार्य रोक्न यो अभियान थालिएको नगर प्रमुख शाहले बताए । सरसफाईको अनुगमन निरीक्षण र कडाई गर्न बजार क्षेत्रमा ६ जना नगर प्रहरी समेत परिचालन गरिएको शाहले बताए ।
कार्यबिधि अनुसार ५ देखि १५ हजार जरिवाना लिन पाउने प्रावधान रहेको छ । तर पहिलो पटककालागि ५ सय देखि एक हजार जरिवाना तोकिएको छ । फेरी त्यस्तो गरेका पाइए जरिवाना दोब्बर असुल्ने गरी सुचना जारी गरिएको छ । नगरपालिकाले फोहर ब्यवस्थापनमा कडाई गरे पछि अहिले कृष्णगनर बजार सफा देखिएको ब्यापारीहरु बताउछन ।
नगरपालिको यो अभियानमा सबैले साथ दिनु पर्ने उनीहरुको भनाई छ । उता कवाड ब्यवसायीलाईृ समेत आफनो मालसामान ब्यस्थित राख्न र फोहर ननगृ नगरपालिकाले सुचना निकालेको छ ।
कवडा ब्यवसायीले सार्वजनिक स्थलमा फोहर गरेको पाइए ५ हजार जरिवाना तिराउने जनाइएको छ । पहिलो चरणमा कृष्णनगर बहादुरगंज बजारलाई स्वच्छ र हराभरा बनाउन यो अभियान चलाइएको हो ।
अभियानलाई अन्य शहरी क्षेत्रमा बिस्तार गरी लैजाने मेयर शाहले बताए । कृष्णनगर क्षेत्र देशकै प्रमुख १० भन्सार नाका मध्ये एक हो । यस्तै आन्तरिक राजस्व कार्यालय, बिद्युत, खानेपानी लगातयका कार्यालय समेत यहा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध