Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

प्रस्तावित शिक्षा ऐनविरुद्ध कपिलवस्तुमा प्याब्सनको अन्तरक्रिया

प्रस्तावित शिक्षा ऐनविरुद्ध कपिलवस्तुमा प्याब्सनको अन्तरक्रिया

कपिलवस्तु, भदौ १२ गते । प्रस्तावित शिक्षा ऐन २०८२ तथा संस्थागत विद्यालयसँग सम्बन्धित विषयलाई लिएर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कपिलवस्तु शाखाले शनिबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले शिक्षा प्रणालीलाई समयअनुकूल, गुणस्तरीय र सबै वर्गलाई सहज हुने गरी निर्माण गर्न आवश्यक रहेको बताए । उहाँले प्रस्तावित शिक्षा ऐनबारे प्रदेश सभाको बैठकमा कुरा उठाउने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्याब्सनका प्राज्ञिक सल्लाहकार गुणाकर गैरेले सरकारले ल्याउन लागेको शिक्षा ऐनले निजी विद्यालयलाई ध्वस्त पार्ने खतरा रहेको भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख रामप्रसाद भट्टराईले जिल्लाको शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयले पु¥याएको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै सरोकारवालाको सुझावलाई ऐनमा समेट्नुपर्नेमा जोड दिनुभयो।
शिक्षक प्रतिनिधि रामरेखा यादवले नयाँ ऐन कार्यान्वयन गर्दा शिक्षकको अधिकार, सुरक्षा र शिक्षण वातावरणको सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, प्याब्सन कपिलवस्तुका अध्यक्ष धीरेन्द्र विक्रम सिंहले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना माग अघि सार्ने बताउँनुभयो। उहाँले भन्नुभयो, “यो आन्दोलन हाम्रो अस्तित्व र विद्यार्थीको भविष्य जोगाउने आन्दोलन हो । यसमा सबै पक्षको सहयोग र समर्थन आवश्यक छ ।”
कार्यक्रममा सहभागीहरूले शिक्षा नीति तथा ऐन बनाउनुअघि निजी विद्यालयको योगदान, आवश्यकता र समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमपछि टोलीले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध स्वरूप कोण सभा गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र समेत बुझाएको थियो ।
ज्ञापनपत्रमा हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति कायम राख्ने, भर्ना, वार्षिक र मासिक शुल्कका प्रावधान निरन्तरता दिने र “पूर्ण छात्रवृत्ति“ तथा “गैरनाफामूलक“ शब्द हटाउन विशेष आग्रह गरिएको छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य सुन्दर पाण्डे, प्रदेश सदस्य दुक बहादुर (डिबी) थापा, जिल्ला सल्लाहाकार गणेशलाल कर्ण, कृष्ण प्रसाद भट्टराई, सुरेन्द्र पाण्डेय, नबिन शर्मा, बासुदेव घिमिरे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष टिएन गैरेले गर्नुभएको थियो भने सञ्चालन सचिव राजु अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध