Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संविधान दिवसलाई कपिलवस्तुमा कालो दिवसका रूपमा मनाइयो

संविधान दिवसलाई कपिलवस्तुमा कालो दिवसका रूपमा मनाइयो

कपिलवस्तु, असोज ३ गते । संविधान दिवसको अवसरमा राष्ट्रिय मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीले कपिलवस्तुमा विरोध कार्यक्रम गरी संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएका छन् ।

विरोध सभामा बोल्दै  नेपाल सद्भावना पार्टीका जिल्ला संयोजक  केपी शर्मा जॉनसनले संविधानले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरुपलाई सम्मान गर्न नसकेको भन्दै तत्काल संशोधनको आवश्यकता रहेको धारणा राखेका थिए।

त्यस्तै विरोध सभामा राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले वर्तमान संविधानले सम्पूर्ण समुदायलाई प्रतिनिधित्व गर्न नसकेको र जनताको अपेक्षाअनुसार अधिकार सुनिश्चित गर्न असफल भएको आरोप लगाए ।

कार्यक्रममा महिला नेत्री जमुन्ती भूज मोहम्मद अली,  बलराम बारी तथा वरपर  सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । नेताहरूले संविधानलाई समावेशी, न्यायपूर्ण र जनताको चाहनाअनुरूप संशोधन गर्न सरकारलाई दबाब दिने चेतावनी समेत दिए ।

जेनजी प्रदर्शनका क्रममा  ज्यान गुमाएका हरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध