Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

जन्ती सवार जिप दुर्घटना, ११ जना घाइते

जन्ती सवार जिप दुर्घटना, ११ जना घाइते

सल्यान, असोज २३ गते । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शारदा नगरपालिका –९ ज्वालापुरबाट थापाचौरतर्फ बिवाहका लागि जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दिउँसो अनियन्त्रित भई करिब २०० मिटर तल खसेको छ । जिपमा सवार ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएका घाइतेहरुलाई जिल्ला अस्पताल सल्यान लगेर उपचार सुरु गरिएको छ ।

प्रहरी निरीक्षक वावुराम वस्नेतका अनुसार गुमी कवर (६० वर्ष, शारदा नपा–१०) – टाउको, छाती र ढाडमा गम्भीर चोट रहेको छ । त्यस्तै, शोभा कवर (१४ वर्ष) पेट, कम्मर र दायाँ खुट्टामा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

मध्यम घाइतेमा हरिकला कवर (१४ वर्ष) को दाहिने खुट्टा भाँचिएको, कमला गिरी (२० वर्ष, दुलही) नाक, पेट र ढाडमा चोट लागेको छ । यस्तै, सामान्य घाइतेहरुमा प्रविन कवर (१८ वर्ष) बायाँ हातमा चोट, रेनुका कवर (१४ वर्ष) दायाँ हातमा भित्री चोट, हेमराज कवर (१७ वर्ष) ढाडमा चोट, कुमारी बुढाथोकी (२६ वर्ष) छातीमा चोट रहेको छ ।

त्यस्तैm, प्रमिला गिरी (४२ वर्ष) टाउको र घाँटीमा चोट छ । चेतराम गिरी (२४ वर्ष, दुलाहा) – पेटमा चोट लागेको छ । बिमला गिरी (१५ वर्ष) बायाँ खुट्टामा चोट, रुपराल गिरी (३३ वर्ष) – टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेमवहादुर केसीले दुर्घटनाको कारण सवारी अनियन्त्रित भई सडकबाट तल खस्नुभएको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार चालक हरिबहादुर बुढा फरार रहेको र उनको खोजी जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध