Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

भेटनरी र कृषि ज्ञान केन्द्रका संयुक्त रूपमा कार्यक्रमहरू सार्वजनिक

भेटनरी र कृषि ज्ञान केन्द्रका संयुक्त रूपमा कार्यक्रमहरू सार्वजनिक

कपिलवस्तु। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु र कृषि ज्ञान केन्द्र कपिलवस्तुद्वारा संयुक्त रूपमा आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू सार्वजनिक गरिएको छ।
सो अवसरमा अस्पतालका प्रमुख डा. सुकाई प्रसाद थारु र ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले आगामी वर्षमा सञ्चालन गरिने प्रमुख योजना तथा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख  रमेश कुर्मीले किसानका समस्या समाधानका लागि योजना तर्जुमा गर्ने निकायहरूबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताउँदै जिल्लास्तरमा एकीकृत कृषि तथा पशुपालन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
मत्स्य विकास निर्देशनालयका  निर्देशक डा श्रवण कुमार चौधरीले कृषिको विकास बिना देशको विकास सम्भव नभएको बताउँदै किसानको आयस्तर वृद्धि र उत्पादन वृद्धिमा सबै निकायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वास्तविक तथ्याङ्क र तथ्यपरक योजना बिना कुनै पनि विकास कार्यक्रम प्रभावकारी नहुने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुकाई प्रसाद थारुले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी जनार्दन अधिकारी, जिल्लाका सबै १० वटै स्थानीय तहका पशु शाखा प्रमुख र प्राविधिकहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध